You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.

Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “अपराध पीडित संरक्षण ऐन, २०७५” रहेकोछ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।